शिवलिङ्‌गको कुन मुख केका लागि पूजा गर्ने?

सन्दर्भ- महाशिवरात्रि

भगवान शिवलाई प्रायः लिङ्‌ग स्वरूपमा देखाइन्छ। हुन त लिङ्‌गबाहेक मानव स्वरूपमा पनि देखाइन्छ। तापनि शिवलिङ्‌गको महत्त्व हिन्दु धर्ममा अधिक छ।

शिवलिङ्‌ग आफैं शिव र शक्ति (देवी पार्वती)को संयुक्त स्वरूप हो। शिवलिङ्‌ग भनिए पनि त्यसमा योनी पनि देखाइएको हुन्छ। अर्थात् शिवलिङ्‌ग भनेको शिव-शक्तिको समागम रूप हो।

शिवलिङ्‌गमा मुखाकृति देखाइने चलन पनि छ। यसरी मुखाकृति देखाइँदा एक, चार वा पाँच मुख देखाइन्छ।

एकमुखी शिवलिङ्‌ग अलि कम छ ।

प्रकाशित मिति: : 2020-02-21 21:21:05

प्रतिकृया दिनुहोस्