वैदेशिक रोजगारी : सम्भावित गन्तव्य मुलुकको खोजी काजगमै सीमित

भएन कूटनीतिक पहल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बोर्डको गत वर्षको बैशाख ३ गतेको निर्णयअनुसार गठन भएको उक्त कार्यदलाई सम्भावित गन्तव्य मुलुकबारे अध्ययन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको थियो।

प्रकाशित मिति: : 2020-02-25 05:30:52

प्रतिकृया दिनुहोस्