यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
फुटबल विश्वकपको ९२ वर्षको इतिहासमा पहिलोपटक मध्यपूर्वको कुनै देशमा यो प्रतियोगिता हुँदैछ र त्योपनि उत्तरी गोलार्द्धमा जाडो हुने याममा।
उपलब्ध सबै ३० लाख टिकट विक्री भइसकेको बीबीसीले जनाएकाे छ।
नोभेम्बर २० देखि डिसेम्बर १८ सम्मको खेल हेर्न १२ लाख दर्शकहरू कतार पुग्दैछन्।
टिकट लिएका दर्शकहरूले रङ्गशाला परिसरमा खेलको अगाडि र पछाडि मदिरा किन्न पाउने छन्।
तर खेल भइरहेको बेला अनि हाफ टाइमको बेला रङ्गशालामा अल्कोहल रहित बडवाइजर जिरो बियर (प्रतियोगिताको एक प्रायोजक) मात्र बेच्न राखिनेछ।
हाल कतारमा आगन्तुकहरूका निम्ति केवल लाइसेन्सप्राप्त होटल रेस्टुराँ तथा बारहरूमा मात्र मदिरा पाइन्छ।
प्रतियोगिताका बेला थप निश्चित् ठाउँमा मदिरा पाइने ठानिएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया