शल्यकक्षमा प्रधानमन्त्री : यसरी हुँदैछ मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री ओलीको शरीरमा अब चार वटा मिर्गौला

नेपाल लाइभ

काठमाडौँ

मिर्गौला लिने र दिने व्यक्तिलाई एकै पटक अप्रेसन कक्षमा लगिन्छ। सुरुमा मिर्गौला लिने व्यक्तिलाई ढाडबाट दुखाइ कम गर्ने औषधि दिइन्छ। जसलाई इपिड्युरल एनेस्थेसिया भनिन्छ। यो औषधिले बिरामीलाई शल्यक्रिया गर्दा र पछि दुखाइ कम गर्न मद्दत गर्छ। साथै अर्को एउटा औषधि पनि दिइएको हुन्छ।

प्रकाशित मिति: : 2020-03-05 03:27:33

प्रतिकृया दिनुहोस्