आठ वर्षमा २४ जनाको ज्यान गयो

२०६८ साल असारदेखि २०७६ फागुनसम्म बैतडीको तल्लोस्वराड क्षेत्रका तीन वटा स्थानीय तहका गाउँमा चितुवाले अक्रमणमा गरेर २४ जना बालबालिकाले ज्यान लिईसकेको छ भने १३ जना घाईते÷अपाङ्ग बनाएको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ ।
चितुवा गाउँमा पसेर छानीछानी बालबालिकाको शिकार गर्दै आईरहे पनि चितुवा अहिलेसम्म नियान्त्रणमा आउन सकेको छैन । राज्यले न त चितुवासम्बन्धी विज्ञ टोली नै पठाउन सकेको छ ।

प्रकाशित मिति: : 2020-03-06 01:33:08

प्रतिकृया दिनुहोस्