सुधीर बस्नेतसँग १६ अर्ब उठाउन किन सकिएन?

नेपाल लाइभ

काठमाडौं

दीपकप्रसाद पौडेल

नेपाल सरकारबाट २०७४ कात्तिक २० गते समस्याग्रस्त घोषिणा भएको ओरेन्टल को-अपरेटिभ लिमिटेडका पीडित निक्षेपकर्ता र सरोकारवालाहरूले करिब साढे ८ अर्ब रकम डुबेको भन्दै क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका छन्।

सबैको चासो र सरोकारको विषय बनेको ओरेन्टलका हकमा पछिल्लो समय के भइरहेको छ भनी पीडितलगायत यससम्बन्धी जानकारी राख्न चाहनेका लागि यो विषयलाई उजागर गरिदिनु समय सान्दर्भिक भएकाले केही तथ्यगत विश्लेषण गर्ने प्रयास यो आलेखमा गरिएको छ।

प्रकाशित मिति: : 2020-03-13 03:51:15

प्रतिकृया दिनुहोस्