सम्पदा बिर्सिएको सहर : भवनमा पुरिएका हिटी, पसल बनेका सत्तल

नेपाल लाइभ

काठमाडौं

 

ऋग्वेद शर्मा

‘चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल।’ ‘अँ, अन्नपूर्णाको दर्शन गर्न आएको, भाकल थियो। अरुभन्दा मलाई यिनै देवीको विश्वास लाग्छ। यी साक्षात देवी हुन्।’

देवी त देवी टुँडालदेवीको मूर्ति पनि झन्डै चोरिएको रे, कस्तो काल! हामी केही नचोरियोस् भनी देवता पुकार्छौं, देवता स्वयं चोरिन्छन् हेर न!!’

‘यहाँ यस्तै भीड हुन्छन् पर्यटक, यो काठमाडौं सहरको मुटु हो! असनको डबली, ऊ त्यो झ्यालको कला हेर्नोस् त! कस्तो लाग्यो?’

प्रकाशित मिति: : 2020-03-17 06:16:07

प्रतिकृया दिनुहोस्