टिप्पणी : कोरोना संकटका बेला नेपाली दूतावासहरु ‘हुलाकी’ मात्रै

नेपाल लाइभ

काठमाडौँ

रामकुमार डिसी

कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिने डरले भारतले तीन हप्ते ‘लकडाउन’ घोषणा गर्‍यो। मजदुरी गरी नेपाल फर्किन ११ गते (भारतमा लकडाउन घोषणा) अघि नै मुम्बइबाट हिँडेका नेपालीहरु १२ गते बिहान अचानक दिल्लीमा रोकिए। दिल्लीमा होटेलमा बस्न खोजे तर होटेलवालाले निकालिदिए। 

त्यसपछि करिब ७ किमी लामो यात्रा पैदलै हिँड्न आँटेका उनीहरु दिल्लीमै बिचल्ली परेका अवस्थामा उनीहरुलाई भारतीय एबिपी टेलिभिजनले क्यामेरामा कैद गर्‍यो। 

प्रकाशित मिति: : 2020-03-31 08:07:17

प्रतिकृया दिनुहोस्