शुक्रबार, ०८ अगस्ट २०२५

जापानमा रहेकी एक नेपाली युवतीमा देखियाे कोरोनाको संक्रमण

News Image
• • •

जापानको इबाराकी केनमा बस्दै आएका एक नेपालीमा कोरोनाको संक्रमण भेटिएको छ। एक युवतीमा कोरोना संक्रमण भएको टोकियोस्थित नेपाली दूतावासले जानकारी गराएको छ।

इबाराकी केनको केयर गिभरमा काम गर्ने गएको युवतीमा कोरोना देखिएको दूतवासले जनाएको हाे।

सक्रमित युवतीको अवस्थामा रहेको र उपचार भइरहेको पनि दूतावासले जनाएको छ। साथै अरु ठाउँमा रहेका नेपालीहरू पनि संक्रमित भए/नभएको बुझ्ने काम भैरहेको दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिए।

शुक्रबार, चैत्र २१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)