कोरोनाले अर्थतन्त्र संकटमा, के गर्दैछ योजना आयोग?

नेपाल लाइभ

काठमाडौं-

सविन मिश्र

मन्त्रिपरिषदले स्वीकृत गरेको राष्ट्रिय योजना आयोग गठन तथा सञ्चालन आदेश २०७४ मा योजना आयोगको काम, कर्तव्य र अधिकारमा उल्लेख छ, 'अर्थतन्त्रका समष्टिगत क्षेत्रहरूमा अध्ययन गरी त्यसबमोजिमका नीति तथा योजनाहरूको तर्जुमा गर्ने/गराउने।'

सरकारको थिंक ट्यांकको रुपमा रहने योजना आयोगले सरकारले तर्जुमा गर्नुपर्ने आर्थिक नीतिका सम्बन्धमा आवश्यक सुझाव दिनुका अतिरिक्त अर्थतन्त्रका विभिन्न सूचकमा भइरहेका परिवर्तनका विषयमा अध्ययनसहित आफ्ना धारणा प्रस्तुत गर्नुपर्ने हो। तर, राष्ट्रिय योजना आयोग यो भूमिकाबाट च्यूत भइरहेको छ। 

प्रकाशित मिति: : 2020-04-05 09:09:49

प्रतिकृया दिनुहोस्