लकडाउन : रोग भन्दा पनि भोकको चिन्ता, पैंचो माग्दै, छाक टार्दै (फोटो र भिडियो)

 दिवाकर भण्डारी

लकडाउनले देश ठप्प हुँदा यसको प्रभावले जिल्लाको अति विपन्न नागरिक दिनानुदिन पीडित बन्न थालेका छन्। दैनिक ज्यालादारी गरी कमाएको पैसाले दुई छाकको जोहो गर्ने परिवारलाई यतिबेला भोको पेट कसरी भर्ने भन्ने चिन्ताले सताउन थालेको छ। 

जीतपुरसिमरा उपमहानगरपालिका १८ लामिडाँडास्थित सुकुम्बासी टोलकी असिया माझीले पैंचो मागेर आफ्नो परिवारको गुजारा टार्दै आएको एक साताभन्दा बढी भइसक्यो। 

प्रकाशित मिति: : 2020-04-08 20:18:42

प्रतिकृया दिनुहोस्