अन्नपूर्ण पोष्ट

लकडाउनका सकारात्मक पक्ष

  • Mar 30, 2020

डा. नम्रता पाण्डे कोभिड—१९ (कोरोना भाइरस) को माध्यमबाट विश्वभर महामारीको स्थिति फैलिँदो छ। महामारी अर्थात् कुनै भाइरसद्वारा फैलिने संक्रमण जसको कुनै समय र सीमितता अड्कल र अपेक्षा गर्न सकिन्न। अझ भनौं जसको रोकथामको तत्काल कुनै औषधि उपचार

पुरा पढ्नुहोस्

त्रस्त नबनौं, महामारीसँग लडौं

  • Mar 29, 2020

डा. कञ्चन दाहाल, मनोचिकित्सक । विश्व नोभल कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासमा छ। संसारभर तीव्र गतिमा फैलिरहेको यो भाइरस संक्रमणको जोखिमलाई घटाउन नेपाल सरकारले लकडाउन गरेको छ। विपद्को यस घडीमा बालबालिकादेखि वृद्धवृद्धासम्म जुनसुकै उमेर समूहका व्यक्तिलाई घरभित्र बसेर समय कटाउन मुस्

पुरा पढ्नुहोस्

कोरोनासँग लड्ने प्रणाली र संयन्त्र

  • Mar 28, 2020

यीे पंक्ति लेखिँदासम्म आधिकारिक तवरमा नेपालमा कोभिड– १९ संक्रमित संख्या दुई अर्थात एकाइमा सीमित छ, जुन सन्तोषको कुरा हो। तर हजारको संख्यामा पनि परीक्षण नभएकाले अनेकौं आशंका विद्यमान छन्। त्यसैले हुनुपर्छ, ज्यादाभन्दा ज्यादा परीक्षणमा अन्तर्राष्ट्रिय संस्थाहरूले जोड दिएका छन्। धनी हुन् वा गरिब राष्ट्र, अहिले सर

पुरा पढ्नुहोस्

आमा छट्पटाउँदै अस्पतालको प्राङ्गणमा, छोरा रुँदै डाक्टरको ढोकामा

  • Mar 28, 2020

 धनुषाधामको मुलाबारीकी ४५ वर्षीय मरनी देवी सदा शुक्रबार बिहान सिकिस्त बिरामी भइन्। पहिलादेखि नै मुटुरोगी सदालाई ज्वरो आएर स्वास फेर्ने गाह्रो भयो। बिरामी आमालाई छोरा कारी सदाले उपचारका लागि जनकपुरधाम उपमहानगरपालिका-८ स्थित गोदावरी मोर्डन अस्पतालमा भर्ना गराए। तर, त्यहाँ चिकित्सकहरुले मरनीलाई डाइगनोशिस ग

पुरा पढ्नुहोस्

सहरमा त्रास, गाउँमा अन्योल

  • Mar 27, 2020

शिवप्रसाद ढुंगाना काठमाडौंमा कक्षा १२ पढ्दै गरेका सिद्धिचरण नगरपालिका १२ का अर्जुन शाक्य चैत १० गते राति २ बजे घर आइपुगे। उनी कोरोना संक्रमणबाट जोगिन घर आएका हुन्। ‘परिवारले नआउन भने पनि आएको हुँ, घर आएपछि ढुक्क छु’, उनले

पुरा पढ्नुहोस्

कोरोना त्रास र नेपाल

  • Mar 26, 2020

सुशीला कार्की एक मित्रले गुनासो पोखेका थिए, ‘हाम्रो मुलुक कहिल्यै नबन्ने भयो।’ यो गुनासो पोखेको पनि करिब ४० वर्ष भयो। त्यतिबेला उनको यो भनाइ सुन्दा मेरो मन कुँडिएर आएको थियो। त्यतिबेला लागेको थियो, ‘प्रजातन्त्र र जनसहभागिताक

पुरा पढ्नुहोस्

आउनुस्, हामी पनि नाचौं !

  • Mar 25, 2020

दिनेश गौतम ‘तिमी मसँग नाच्छ्यौ ? ’ दाङका कमल पण्डितको प्रस्तावले उनकी पत्नी उषा लजाइन् । उनले मुस्कुराउँदै भनिन्, ‘यत्रो जीउ छ । के सकूँला र ?   ’ सँगै रहेका छोरी र भान्जीले यो जोडीलाई नाच्न हौस्याए। नाच स

पुरा पढ्नुहोस्

फ्रान्सबाट फर्किएकी किशोरीमा संक्रमण, कहाँ भयो कमजोरी ?

  • Mar 24, 2020

नेपालमा दोस्रो पटक कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजिटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘भाइरस पोजिटिभ देखिएपछि हिजो (आइतबार) बेलुका उनलाई अस्पतालमा लगेका छौं’, मन्त्री भानुभक्त ढकालले स

पुरा पढ्नुहोस्

विश्वासको बल

  • Mar 24, 2020

दिपेश घिमिरे संयुक्त राज्य अमेरिकाको एउटा विशेषता हरेक बस्तीमा सामुदायिक पुस्तकालय छन्। जहाँ पढ्नका लागि गज्जबको वातावरण हुन्छ। पुस्तकालयमा बालबालिकालाई खेल्ने अनि अन्य व्यक्तिलाई पढ्ने र छलफल गर्ने छुट्टाछुट्टै कोठा हुन्छन्। समय मिलेसम्म म पुस्तकालय गइरहन्छु। त्यसैले त्यहाँ नियमित आउने धेरै

पुरा पढ्नुहोस्