चेपुवामा घर फर्कने श्रमिक : सर्वोच्च भन्छ जान देऊ, सरकार भन्छ जान दिइँदैन

नेपाल लाइभ

काठमाडौं

 सयौं श्रमिक तथा निम्न वर्गका मानिसहरु काठमाडौं तथा अन्य मुख्य शहरबाट आआफ्नो थातथलो फर्किरहेका छन्। आफू बसिरहेको तथा काम गरिरहेको स्थानमा खान पिउनै सकस भएपछि त्यसरी आफ्नै घर फर्किनेहरुलाई लक्षित गर्दै सर्वोच्च अदालतले शुक्रबार सात बुँदे अन्तरिम आदेश जारी गर्‍यो।

अन्तरिम आदेश सञ्चार माध्यममा नपुग्दै सरकारले निर्णय सार्वजनिक भयो। ३ बजे सिंहदरबार आडमै रहेको सर्वोच्चको संयुक्त इजलासले सात बुँदामा समेट्दै अन्तरिम आदेश जारी गरेको थियो। तीन घण्टापछि सरकारको निर्णय सार्वजनिक भयो। 

प्रकाशित मिति: : 2020-04-18 07:54:32

प्रतिकृया दिनुहोस्