यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
अनलाइनखबर
धेरै पुरानो समयको कुरा हो, एकजना अर्धजंगली, अर्धबर्बर तर शक्तिशाली राजा थियो। यद्यपि सुदूर छिमेकी ल्याटिन देशले अख्तियार गरेका प्रगतिशील विचारहरूको प्रभावले गर्दा उसका विचारहरू पनि केही हदसम्म माझिएका थिए, तापनि उसभित्र रहेको बर्बर प्रवृत्तिले गर्दा ती असल विचार बाहिर व्यवहारमा कहिल्यै देखा पर्दैन थिए।
उसका विचार लहडी थिए र कार्यव्यवहार सनकी। राजाका भनाइ र गराइबारे केही भन्नसक्ने कोही थिएन। आफूलाई ठीक लागेको कुनै पनि कुरालाई उसले लागू गथ्र्यो। घरपरिवार वा राज्य व्यवस्थाका सदस्यहरूले उसले भनेअनुसार कार्य गरे भने ऊ मित्रवत् नै रहन्थ्यो तर कतै कसैले कुनै पनि किसिमबाट राजाको इच्छा वा भनाइअनुसार काम गरेन भने आफूलाई सामान्य देखाउँदै पनि राजाले त्यस्तो व्यक्तिलाई अनौठो स्थानमा अनौठो तरिकाले सजाय दिएर आनन्द लिने गथ्र्यो। यस कारण अन्य धेरै मानिसले अनाहकमा दुःख पाइरहन्थे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया