देशभर भद्रगोल क्वारेन्टाइन, कोरोना सार्ने स्थल बन्न सक्ने भन्दै चिन्ता

नेपाल लाइभ

काठमाडौँ

दुर्गा दुलाल

बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा बसेका ५९ जनामा सोमबार एकै दिन कोरोना भाइरस संक्रमण पुष्टि भयो। आइसोलेसन बेडको अभावमा संक्रमितहरुले रातभर त्यही क्वारेन्टाइनमा संक्रमण नभएकाहरूसँगै रात बिताए।

यही क्वारेन्टाइनमा बसेका २५ वर्षीया युवाको कोरोनाका कारण मृत्यु भएको थियो। एम्बुलेन्स चालकले पिपिई नभएको भन्दै राति अस्पताल लैजान नमानेपछि ती युवालाई बिहानमात्र अस्पताल लगियो। तर अस्पताल पुगेपछि उनले ज्यान गुमाए। 

प्रकाशित मिति: : 2020-05-20 20:21:57

प्रतिकृया दिनुहोस्