क्रान्तिको नाममा लुट, देशको नाममा धोका
बिएल संवाददाता
आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा नेपालले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ।
जिम्बाब्वेस्थित टागासिङ्गा स्पोर्टस् क्लबमा मंगलबार भएको खेलमा नेपालले अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्याे।
नेपालकाे जितमा भीम सार्की र करण केसीले महत्वपूर्ण याेगदान गरे।
सार्कीले अर्धशतकीय इनिङ खेले। उनले १ सय १० बलमा ७२ रन प्रहार गरे।
त्यस्तै नेपालका ओपनरद्वय कुशल भुर्तेलले ३९ तथा आशिफ शेख १२ रन बनाएर आउट भए। त्यस्तै कप्तान राेहितकुमार पाैडेल १६ तथा कुशल मल्ल १३ रन बताएर आउट भए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे अमेरिका २ सय ८ रन बनाएर ४९ ओभरमा अलआउट भएकाे थियाे।
नेपालका करण केसी एक्लैले ४ विकेट लिए।
अब नेपालले बिहीबार वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया