चौरजहारी घटनाबारे संसदमा उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्रीले भने छानबिन हुन्छ (भिडियो)

गृहमन्त्री रामबहादुर थापा बादलले पश्चिम रुकुमको चौरजहारीमा दलित युवाको हत्याको निश्पक्ष छानबिन गर्न समिति बनाएको जानकारी दिएका छन्।  उनले मंगलबार संसदमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।

हेर्नुहोस् LIVE

यसअघि गृहमन्त्रीले दिएको जवाफ

प्रकाशित मिति: : 2020-05-26 14:15:45

प्रतिकृया दिनुहोस्