गौरीफन्टा नाकामा नेपालीहरुको बिजोग !

भारतका विभिन्न शहरबाट स्वदेश फर्कने क्रममा गौरीफन्टानाकामा आइपुगेका नेपालीहरु समस्यामा परेका छन्। कैलालीमा पानी परिरहेकाले उनीहरुको अवस्था बिजोग देखिएको छ। 

हेर्नुहोस् तस्बिरमा

प्रकाशित मिति: : 2020-05-30 11:48:30

प्रतिकृया दिनुहोस्