पाताल लोक‚ मिर्जापुर‚ सेक्रेड गेम्स : के दर्शक विचलित पार्ने यौन हिंसाका दृश्य जरुरी छन्?

करिष्मा उपाध्याय

 भनिन्छ ‘यत्र नार्यस्तु पुज्यन्ते‚ रमन्ते तत्र देवता’ अर्थात् जहाँ जहाँ नारीहरूको सम्मान गरिन्छ त्यहीँ त्यहीँ देवता पनि रम्ने गर्छन्। तर शास्त्रले भनेजस्तो छैन हाम्रो समाज। केही न केहीका माध्यमबाट नारी हिंसाका घटनाहरू हरेक दिन सुनिन्छन्। यस्तै समाजका घटनालाई पर्दामा उतारेर फिल्महरू बनाउने होड पनि अहिले अभूतपूर्व तवरले चलिरहेको छ।

जब नेटफ्लिक्स र अमेजन प्राइमजस्ता ओटिटी (ओभर द टप) प्लेटफर्महरूले केही वर्षअघि भारतीय स्क्रिप्टमा काम गर्न सुरू गरे‚ फिल्म पारखीमा खुसीको सीमा रहेन। बलिउड र टेलिभिजनमा दैनिक देखिरहनेभन्दा फरक धारका विभिन्न घटनाहरूलाई यस्ता प्लेटफर्मका माध्यमबाट देखाइने गरिन्छ।

प्रकाशित मिति: : 2020-05-30 14:28:42

प्रतिकृया दिनुहोस्