शयनकक्षदेखि भान्सासम्म : कस्तो हुनुपर्छ आन्तरिक सज्जा ?

अनलाइनखबर

काठमाडौँ

लकडाउन नभइदिएको भए सायदै हामीले घरभित्र यति लामो समय व्यतित गर्ने थियौं । अहिले हामी सबैजसो घरभित्रै समेटिएका छौं । यसरी बसिरहँदा हामीले आफुलाई घामपानीबाट बचाउने घरलाई अरु नजिकबाट नियाल्न पाएका छौं । यतिबेला कतिपयले त घरको आन्तरिक सज्जालाई ध्यान दिएका होलान्, कतिपयले कोठाका सरसामानहरु व्यवस्थित गरिरहेका होलान् । घरभित्रै बसिरहँदा हामीलाई घरभित्रको सजिलो वा असजिलो थाहा हुन्छ । कमीकमजोरी थाहा हुन्छ ।

खासमा घर त्यही हो, जहाँ मन बस्छ । अतः घरको आन्तरिक सज्जाले यसमा खास भूमिका खेल्छ । घरभित्रको वातावरण कस्तो हुनुपर्छ ? आन्तरिक सज्जा कसरी गर्नुपर्छ ?

प्रकाशित मिति: : 2020-05-31 07:40:17

प्रतिकृया दिनुहोस्