सिल गरिएको अपार्टमेन्टमा खुल्दै मलाइका

मलाइका अरोडा आफूलाई फिट राख्न निकै कडा मेहनत गर्छिन्। उनले  शारीरिक अभ्यास गरेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा हाल्ने गरेकी छिन्। यस्ता तस्वीर र भिडियोलाई उनका फ्यानहरुले निकै मन पराउँछन्। त्यतिमात्रै होइन मलाइकाकाे शरिर हेरर उनको प्रसंसा गर्ने पनि धेरै छन्।

उनी अहिले मुम्बईको बान्द्रास्थित ‘टस्कनी अपार्टमेन्ट’मा छिन्। जुन अपार्टमेन्ट कोरोना भाइरसको संक्रमित भेटिएका कारण जून ८ मा सील गरिएको थियो।  

उक्त अपार्टमेन्टबाट अहिले कसैलाई निस्न दिइएको छैन। सबै आ–आफ्नो प्ल्याटमा छन्। मलाइका पनि प्ल्याटमै थुनिएकी छिन्।

तर पछिलो दुई दिन उनको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल बनेको छ। उनी उक्त तस्वीरमा सर्वाआसन गरिरहेकी देखिन्छ। 

बुधवार उनले राखेको तस्वीरमा लेखेको छ, ‘योग मेरो लागि त्यो एक घण्टा हो, जुन म कहिल्यै बिर्सन सक्दिनँ। त्यसैले हामी अन्तर्राष्ट्रिय योग दिवसको लागि पर्खिरहेका छौं। म तपाईलाई केही रमाइलो चीजहरू शेयर गर्न चाहन्छु। #१४ दिन आसान’

उनले अगाडि लेुखेकी छन्,‘हरेक दिन म एउटा आसनको तस्वीर शेयर गर्छु, जुन गर्न मलाई मनपर्दछ र जुन म नियमित अभ्यास गर्छु। तपाईले यो आसन गर्दै गर्दा मलाई तपाईंको तस्वीर पनि ट्याग गर्न सक्नुहुन्छ।’

View this post on Instagram

Yoga for me is that one hour to myself that I never miss. So as we count down to #InternationalYogaDay I want to share something fun with you’ll - #14Days14Asanas Each day, I’ll be putting up one asana that I absolutely love and practice regularly and I’d love for you’ll to do the same asana, click a picture, tag me, @sarvayogastudios, @thedivayoga and #14Days14Asanas Today’s asana is ’Sarvangasana’ - Lie down with your back on the floor, and palms close to your body - Lift your legs and bring them close to your heart - Lift your lower body slowly and place your hands on your lower back, keeping your elbows close to the torso - Slowly lift your legs up, forming a straight line with your forearm - Breathe normally without any pressure on your neck - To come out of the pose, fold your knees, bring your legs close to the chest and slowly release your hands I’m super excited to see how beautifully you all do this asana, do not forget to tag me and #14Days14Asanas #internationalyogaday #sarvayoga #divayoga #mylifemyyoga #fitindiamovement #malaikasmoveoftheweek

A post shared by Malaika Arora (@malaikaaroraofficial) on

प्रकाशित मिति: : 2020-06-11 15:03:38

प्रतिकृया दिनुहोस्