स्वदेश फर्कन जोखिमपूर्ण हवाई यात्रा

नेपाल लाइभ

काठमाडौँ

निर्मला घिमिरे

चार्टर्ड उडानमार्फत् गत असार २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गण्डकी प्रदेशका महेश अधिकारीसँग कोरोना परीक्षणको आरडिटी वा पिसीआर परीक्षणको रिपोर्ट केही पनि थिएन। उनीसँगै फर्किएका १५४ मध्ये ७ जनासँग मात्रै पिसीआर परीक्षणको रिपोेर्ट थियो। बाँकीसँग सम्बन्धित गन्तव्य मुलुकले उपलब्ध गराएको ‘फिट फर ट्राभल’ रिपोर्ट मात्रै थियो। 

१५४ मध्ये पिसीआर परीक्षणको रिपोर्ट भएका ७ जनालाई छुट्टै राखेर होम क्वारेन्टाइन पठाइयो भने फिट फर ट्राभल रिपोर्ट भएका बाँकीलाई होटल क्वारेन्टाइन पठाइयो।

प्रकाशित मिति: : 2020-07-18 09:36:29

प्रतिकृया दिनुहोस्