पुस्तकालय प्रेमीका लागि मंगलबार कसरी बन्यो ‘कालो दिन’?

प्रजु पन्त

काठमाडौं

शिक्षा मन्त्रालयका पुस्ताकालय शाखा प्रमुखसमेत रहेका उपसचिव यादवचन्द्र निरौलाले फेसबुकमा मंगलबार एक स्टाटस लेखे। ‘ब्ल्याक ट्युस्डे फर नेप्लिज लाइब्रेरी लभर्स’ उनको स्टाटस थियो। उनको स्टाटससँगै पुस्ताकालाय प्रेमीहरु झस्किए।

हरिहर भवनमा रहेको राष्ट्रिय पुस्तकालयको साविकको भवन भूकम्पका कारण भत्किएर डेढ लाखभन्दा बढी संख्यामा रहेका पुस्तक पुस्तक भद्रगोल अवस्थामा छन्। पुस्तकालयमा सयौँ वर्ष पुराना पुस्तक छन्। ती पुस्तकको संरक्षण अभाव देखेका उनी राष्ट्रिय पुस्ताकालयको भवन सबैलाई पायक पर्ने स्थान जमलमा बनाउन दत्तचित्त भएर लागेका थिए।

प्रकाशित मिति: : 2020-07-23 00:26:09

प्रतिकृया दिनुहोस्