सिंहदरबारद्वारा नियन्त्रित जीवन

जीवन छोटो पनि छैन, न त अनन्त नै छ! उर्फ, जहिले पनि मध्यमार्गी भएर जिउनुपर्ने वर्तमान आफैंमा विग्रही हुँदोरहेछ। विग्रहले सधैं विद्रोह जन्माउछ भन्ने छैन, तथापि इतिहास निर्माणको लागि `रेस्नल´ विद्रोह आवश्यक छ। इतिहास सत्यको एक हिस्सा हुँदोरहेछ भने भविष्यले इतिहास निर्माणका लागि मार्ग बनाउने काम गर्दोरहेछ। वर्तमान त फगत 'न भूतो न भविष्यति' बीचको शास्वत भोगाइ पो रहेछ। यिनै भोगाइबीचको नियतिभित्र हुर्किएको सिंहदरबारभित्रको वर्तमान अवस्थालाई यस आलेखमा चित्रण गर्ने प्रयास गरेको छु, चिरफार गर्ने काम तपाईंहरूकै।

जीवनमा भोगिएका धेरै कुराहरू बिर्सन सकिँदैन। नियतिले बिर्सन दिँदैन त्यस्ता कुरालाई। यस्तै नियतिको तुवाँलोभित्र बिर्सन नसकेको एउटा जीवन हो, सिंहदरबारद्वारा नियन्त्रित जीवन।

प्रकाशित मिति: : 2020-08-08 23:26:42

प्रतिकृया दिनुहोस्