निधि सभापतिमा उठ्दा समीकरणमा ठूलो परिवर्तन आउँछ : मीनेन्द्र रिजाल [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौँ

लिलु डुम्रे/डिबी खड्का

कांग्रेसको १४ औं महाधिवेशन निर्धारित मिति अर्थात् फागुनमा नहुने निश्चितप्रायः छ। कोरोना कहर र पार्टीभित्रको आन्तरिक किचलोले महाधिवेशनका कार्यतालिकाहरु प्रभावित बन्दै गएका छन्।

कार्यतालिका प्रभावित भए पनि महाधिवेशनको सरगर्मी भने बढेको छ। सभापति र महामन्त्रीको दाबी गर्नेहरुको संख्या बढ्दै गएको छ। यसैबीच संस्थापन समूहबाट सभापतिमा उम्मेदवार बन्ने नयाँ अनुहार विमलेन्द्र निधि देखिएका छन्। निधिको उपस्थितिले विगतको समीकरणमा उथलपुथल हुने आँकलन पनि गरिएको छ।

प्रकाशित मिति: : 2020-08-23 07:51:27

प्रतिकृया दिनुहोस्