यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार ९९३ जनाको परीक्षणमा ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सो अवधिमा काठमाडौं उपत्यकामा १४९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये भक्तपुर १५, ललितपुरमा ३२ र काठमाडौंमा १०२ जना रहेका छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय २ जना कोरोना संक्रमणमुक्त भएका छन्। त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाका कारण नेपालमा ११ हजार ४ सय ८३ जनाले ज्यान गुमाएका छन्। हाल देशभर ७ हजार ६३६ जना सक्रिय संक्रमित रहेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया