खम्पा अर्थात् विद्रोहको डढेलो

शिव उप्रेती

बेलाको बोली

६२ वर्षअघिको कुरा हो, तिब्बती सीमावर्ती नेपालका जिल्लाहरूमा दुईवटा शासन थियो भन्ने आह्वान थियो। एउटा श्री ५ को, अर्को खम्पा विद्रोहीको। एउटा वैध, अर्को अवैध।
श्री ५ को सरकारको पातलो उपस्थिति हुने ती गाउँहरूमा खम्पा विद्रोहीको ताण्डव थियो। श्री ५ को सरकारको मुखै नदेखी जुनी बिताउने त्यहाँका सर्वसाधारण १७ वर्षसम्म खम्पाको कष्ट झेल्न बाध्य थिए। २०१५ सालको फागुन अन्तिम साताबाट प्रवेश गरेका खम्पा २०३२ असार तेस्रो साता बिदा भएका थिए।

प्रकाशित मिति: : 2020-09-05 08:11:21

प्रतिकृया दिनुहोस्