यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
माल्दिभ्समा जारी १३ औ साफ च्याम्पियनसिपको फाइनलमा भारत र नेपालबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन्।
खेल सुरू भएदेखि नै वर्षाका कारण मैदाने चिप्लाे भएकाले खेलमा केही समस्या देखिएकाे छ। दुबै टाेलीले गाेल गर्ने केही अवसर पाए पनि त्यसकाे सदुपयाेग गर्न सकेनन्।
पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो। नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो। नेपाल पहिलाे पटक साफकाे फाइनमा पुगेकाे हाे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया