विश्वकप छनोट

जिम्बाब्वेविरुद्ध आफिसकाे पनि अर्धशतक पूरा

आइसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत जिम्बाब्वेविरुद्धकाे खेलमा नेपालकाे ओपनर आशिफ शेखले पनि अर्धशतक पूरा गरेका छन्।

जिम्बाब्वेस्थित हरारे स्पोर्टस् क्लबमा जारी प्रतिस्पर्धामा आशिफले ८२ बलमा ५१ रन प्रहार गरेका हुन्। नेपाले २७ ओभरमा १५० रन बनाएर खेलिरहेको छ।

त्यसअघि नेपालका कुशल भुर्तेलले पनि अर्धशतक पूरा गरेका थिए।

प्रकाशित मिति: : 2023-06-18 14:29:00

प्रतिकृया दिनुहोस्