गायक सजल न्यौपानेको नयाँ गीत 'बिलाप' सार्वजनिक (भिडियो)

गायक सजल न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । गायक सजलको सुमधुर स्वरमा ‘बिलाप’ बोलको गीतको भिडियो बिहीबार युट्युबमा सार्वजनिक भएको हो ।

गीतमा मनिष बसिष्टको  शब्द रचना रहेको छ । भिडियोमा प्रमिला खनालको अभिनय रहेको छ । गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् भने नविन निरौलाले सम्पालन गरेका छन् । 

प्रकाशित मिति: : 2020-09-18 13:14:45

प्रतिकृया दिनुहोस्