राजेश हमालद्वारा १ सय १३ जना चलचित्र प्राविधिकहरुलाई आर्थिक सहयोग

सुपरस्टार राजेश हमालले १ सय १३ जना चलचित्र प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका हुन् ।

चलचित्र प्राविधिक संघद्वारा आयोजित एक कार्यक्रममा अभिनेता हमालले १ सय १३ जना प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

त्यसक्रममा अभिनेता हमामालले प्राविधिकहरु आफ्ना लागि सधैं उच्च स्थानमा रहेको प्रतिक्रिया दिँदै आफूले प्रदान गरेको सहयोगक रकम ठूलो नभएपनि समस्यामा परेको समयमा केही सहयोग हुने अपेक्षा गरे ।

प्रकाशित मिति: : 2020-09-19 23:07:53

प्रतिकृया दिनुहोस्