नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्याे

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघेको छ।

देशभर गरी ९ सय ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ को मृत्यु भएको छ। बुधबार ११ जनाको मृत्यु भएको थियो।
 

प्रकाशित मिति: : 2020-10-29 17:24:00

प्रतिकृया दिनुहोस्