काठमाडौं उपत्यकामा थपिए १६ सय २२ मा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १ सय ६४ कोरोना संक्रमित थपिएका हुन्। 

जसमध्ये ६ सय ३७ जना महिला र ९ सय ८५ जना पुरुष छन्।
 

प्रकाशित मिति: : 2020-11-02 17:27:00

प्रतिकृया दिनुहोस्