प्रदेश २ मा दुई दिन सार्वजनिक बिदा

प्रदेश २ सरकारले छठका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ।

एक सूचना निकालेर शुक्रबार र शनिबार बिदा दिएको उल्लेख गरेको छ।

छठमा केन्द्र सरकारले बिदा दिएको छैन। 

 सरकारले कोरोना भाइरस संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन आग्रहसमेत गरेको छ।

प्रकाशित मिति: : 2020-11-20 08:40:00

प्रतिकृया दिनुहोस्