वरिष्ठ गायक थापा नर्भिक अस्पतालको भेन्टिलेटरमा

बिएल संवाददाता

काठमाडाै‌ं

वरिष्ठ गायक जगतमर्दन थापाको थापाथलीमा रहेको नर्भिक अस्पतालको भेन्टिलेटरमा राखिएकाे छ। 

एक साताअघि नै कोरोनामुक्त भएपछि सामान्य अवस्थामा फर्केका ८५ वर्षीय गायक थापा कोरोना संक्रमणपश्चात् २४ दिनदेखि अस्पतालमा उपचारत छन्।

हालसम्म पनि भेन्टिलेटरमै राखेर उपचार भइरहेको उनका छोरा मोहितमर्दन थापाले  बताए।

प्रकाशित मिति: : 2020-12-01 16:19:00

प्रतिकृया दिनुहोस्