अन्तराष्ट्रिय साहासी महिला वर्ष २०२० पुरस्कारद्वारा लिली थापा सम्मानित

मानव अधिकारका लागि महिलाकी संस्थापक अध्यक्ष लिली थापा अन्तराष्ट्रिय साहासी  महिला वर्ष २०२० पुरस्कार द्वारा सम्मानित गरिएको छ ।

लैङ्कीक समानता तथा महिला सहभागीताको क्षेत्रमा अतुलनीय कार्य गरेकी थापालाई अन्तराष्ट्रिय मानव अधिकार परिषदले  अन्तराष्ट्रिय साहसि महिला वर्ष २०२० पुरस्कार द्वारा सम्मानित गरेको हो।

थापा संगै  क्यापटेन विजय लामालाई पनि लामो समय देखी देशका लागि निश्वार्थ तथा परोपकारी भावनाले सेवा र सहयोग गर्दै आएकोमा अन्तराष्ट्रिय मानव अधिकार परिषद द्वारा प्रदान गरिएको अन्तराष्ट्रिय मानव अधिकार वर्ष २०२० पुरस्कार द्वारा सम्मानित गरिएको छ।

प्रकाशित मिति: : 2020-12-11 13:39:00

प्रतिकृया दिनुहोस्