संसद भवनमा प्रचण्ड–नेपाल पक्षका सांसदको भेला सुरु

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका निवर्तमान सांसदहरुको भेला सुरु भएको छ। 

नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भेला सुरु भएको हाे। भेलामा प्रचण्ड, झलनाथ खनाल, नेपाललगायत शीर्ष नेता सहभागी छन्। 

प्रकाशित मिति: : 2020-12-21 14:28:00

प्रतिकृया दिनुहोस्