अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने पक्राउ परेका छन् ।

पाँचखपन गाउँपालिका वडा नं ५ खमारे स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं ७ मित्रपार्क, चावहिल बस्ने वर्ष ६० को तुलसी थापालाई  काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ५ वर्षको मल्टिपल भिसा लगाएर अमेरिका लैजान्छु भन्दै पन्ध्र लाख ठगी गरेका थिए।

प्रकाशित मिति: : 2021-01-20 17:04:00

प्रतिकृया दिनुहोस्