१५ गतेदेखि पठनपाठन शुरु

सांकेतिक तस्बिर

हुम्लाका दुई गाउँपालिकाका विद्यालयमा यही माघ १५ गतेदेखि पठनपाठन शुरु हुने भएको छ।

कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय गरेर पठनपाठन हुने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले जानकारी दिए। 

उनका अनुसार कोरोना सङ्क्रमणका कारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ विद्यालयमा यही माघ १५ गतेदेखि पठनपाठन शुरु गर्ने निर्णय भएको हो। 

प्रकाशित मिति: : 2021-01-24 20:50:00

प्रतिकृया दिनुहोस्