'पछ्यौरी लिसियो' करोड क्लबमा 

बिएल संवाददाता

काठमाडाै‌ं

लोक गीत 'पछ्यौरी लिसियो' को भिडियोले युट्युबमा एक करोड बढी भ्युज कमाएको छ। उक्त भिडियो एक महिना अगाडि अपलोड गरिएको थियो।

समिक्षा अधिकारी, अर्जुन सापकोटा र रबिन लामिछानेको स्वर रहेको सो गीतको शब्द लामिछानेले लेखेका हुन।

 यसको म्युजिक अर्जुन सापकोटाले गरेका हुन भने अभिनयमा बिमल अधिकारी र अञ्जली अधिकारीको मुख्य भूमिका रहेको छ।

आफ्नो गीत दर्शकको मायाले एक करोड भ्युज जान सफल भएकोमा अत्यन्त खुशी लागेको गायक लामिछानेले बताए।
 

प्रकाशित मिति: : 2021-01-28 11:09:00

प्रतिकृया दिनुहोस्