नारायणकाजीले मञ्चबाटै थर्काए ऋषि धमलालाई (भिडियो)

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा प्रचण्ड समूहका नेता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई मञ्चबाटै थर्काएका छन्।

भृकुटीमण्डपमा आयोजना गरेको प्रतिगमनविरुद्धको सभालाई सम्बोधन गर्नेक्रममा श्रेष्ठले धमलालाई भने, ‘ऋषि धमला जी तपाइँ चुप लागेर बस्नुस्।’

पत्रकार धमलाले नेता श्रेष्ठले सम्बोधन गरिरहेकै बेला कार्यकर्ताको प्रतिकृया लिन थालेपछि श्रेष्ठले चुप लागेर बस्न आग्रह गरेका हुन्।

प्रकाशित मिति: : 2021-02-10 15:43:00

प्रतिकृया दिनुहोस्