प्रमुख आयुक्त राई पहिलो पटक सार्वजनिक कार्यक्रममा

File Photo
File Photo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राई पहिलो पटक सार्वजनिक कार्यक्रममा सरिक भएका छन्।

राजधानीको वसन्तपुरमा बसन्त श्रवण कार्यक्रममा प्रमुख आयुक्त राई सरिक भएका हुन्।

वसन्त श्रवण गर्न आयोजित कार्यक्रममा सहभागी हुन अख्तियार प्रमुख राई सेतो दौरा सुरुवाल, खराने रंगको कोट र भादगाउँले टोपीमा सजिएर पुगेका थिए।

वसन्त श्रवण कार्यक्रममा अख्तियार प्रमुख राईसहित अन्य संवैधानिक निकाय प्रमुख र सदस्यहरुकमो पनि उपस्थिती थियो।

बसन्त्र श्रबण कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख , संवैधानिक निकाय प्रमुख र मन्त्री र सचिवहरुको उपस्थिती  थियो।

प्रकाशित मिति: : 2021-02-16 16:31:00

प्रतिकृया दिनुहोस्