बेलायती मोडल जिल हार्डेनरको एउटा स्टासले पछिल्लो समय निकै चर्चा पाईरहेको छ।
शरीरमा थरीथरीकी ट्याटु खोपाएकी जिलले आफ्नो इन्स्टाग्राममा एउटा बिक्नी फोटो राख्दै लेखेकी छन्, ‘मसँग डेटमा जान को चाहन्छ ?’
उनको यो स्टाटसले धेरै मानिसहरुको को ध्यान खिचेको हो। इन्स्टाग्राममा २४ लाख फलोअर्स भएकी जिलको यस्तो स्टाटसपछि अहिले उनलाई डेटिङ प्रस्तावको ओइरो लागेको छ।