गृह मन्त्रालयले गर्‍यो ५२ सिडिओको सरूवा (सूचीसहित)

Photo - Lalit Singh Karki
Photo - Lalit Singh Karki

गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निणर्यबाट ५२ जना सीडीओहरुको सरुवा र पदस्थापन गरेका हुन्।

सरूवा सूची:

प्रकाशित मिति: : 2021-02-26 17:59:00

प्रतिकृया दिनुहोस्