फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस

सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले  संसद अधिवेशन बोलाउन सिफारिस गरेको हो। सर्वोच्च अदालतको आदेश अनुसार उक्त निर्णय भएको बताइएको छ। 

प्रकाशित मिति: : 2021-02-26 21:40:00

प्रतिकृया दिनुहोस्