‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
बिएल संवाददाता
आइसिसी एकदिवसीय विश्वकपकाे फाइनल खेलमा अस्टेलियाले टस जितेको छ।
आइतबार अहमदबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा अस्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकाे छ। अब भारतले अस्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गर्नुपर्ने भएकाे छ।
भारत र अस्ट्रेलिया विश्वकपकाे उपाधिकाे लागि दाेस्राेपटक प्रतिस्पर्धा गर्दैछन्। यसअघि यी दुई टाेलीले सन् २००३ मा विश्वकपकाे लागि प्रतिस्पर्धा गरेका थिए। जहाँ अस्ट्रेलिया विजयी भएकाे थियाे।
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया