मोबाइलको खराब लतमा बालबालिका : कार्टुन नहेरी खाना नै खाँदैनन्

नेपाल लाइभ

काठमाडाैं

'हैन, यो कार्टुनमा के राखेको हुन्छ हँ?, आँखा समेत झिम्क्याउँदैनन् त!,' बालाजु, नयाँबजार बस्ने ५ वर्षीया बालिका कौशिलाकी आमाले झर्किँदै थिइन्। बच्चाले एकनास कार्टुन हेरिरहेकाले टिभीमा कुनै कार्यक्रम हेर्न नपाउँदा चिन्तित थिइन् उनी।

भर्खरै तीन पूरा भएर चार वर्षमा टेक्दै छन्, स्वयम्भुका सौम्य खड्का। तर उनी कार्टुनको दुनियाँमा रमाउन थालेको एक वर्ष भइसक्यो। अहिले उनी कार्टुन नहेरी खाना खानै मान्दैनन्। 

प्रकाशित मिति: : 2021-03-01 07:14:00

प्रतिकृया दिनुहोस्