‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
सानैदेखि ब्यूटीसियन बन्ने सपना देखेकी देबिना महर्जन विदेश पलायन हुन चाहन्थिन्। मेकअप आर्टिस बनेर विदेश जान चाहेकी उनले राजधानीको एक ब्यूटी पार्लरमा तालिम लिन सुरु गरिन्।
तर, आफूले भनेजस्तो सिप सिक्न नपाएपछि उनी २०७३ सालमा कुपण्डोलमा रहेको जुम ब्यूटी एकेडेमी पुगिन्। त्यहीबाट उनले मेहन्दी र नङसम्बन्धि तालिम लिइन्। ६ महिना तालिम लिएर सिप सिकेकी उनी जुममा आवद्ध भइन्।
एकेडेमीमा उनको लगाव र मेहनत देखेर जुमकी सिइओ जुनु चक्रधरले देबिनालाई कलंकी शाखाको म्यानेजर बनाइन्। तीन वर्ष जुममा काम गरेर म्यानेजर बनेकी उनमा आत्मविश्वास बढ्यो।
महिला घरको चुलाचौका मात्र नभई आत्मनिर्भर पनि बन्न सक्छिन् भन्ने एक उदाहरण बनेकी देबिना अहिले कयाैँ महिलाहरूका लागि प्रेरणाकाे स्राेत बनेकी छिन्। शून्य तहबाट सुरु गरेर आफूलाई शाखा म्यानेजर बनाउन सक्षम भएकी देबिनाको संघर्षकाे कथा जस्ताको तस्तैः–
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया