घट्याे सुनकाे मूल्य

File photo
File photo

 सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।

आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ८५ हजार ६ सय रुपैयाँ तोकेको छ भने तेजावी सुनको कारोबार मूल्य ८५ हजार १५० रुपैयाँमा भइरहेको छ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १२० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।


 

प्रकाशित मिति: : 2021-03-09 13:48:00

प्रतिकृया दिनुहोस्