‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
जुम ब्यूटी एकेडेमीले आफ्नो ‘ब्रान्ड एम्बेस्टर’ अभिनेत्री केकी अधिकारीसँग अन्तरक्रिया गरेको छ।
जुमले चर्चित अभिनेत्री अधिकारीलाई एम्बेस्टर बनाएको खुसीयाली स्वरुप उनी र एकेडेमीका सम्पूर्ण विद्यार्थी, कर्मचारीबीच आइतबार अन्तरक्रिया भएको हो।
आफ्ना विद्यार्थी तथा कर्मचारीलाई उत्प्रेरणा दिनका लागि ब्रान्ड एम्बेस्टरसँग अन्तरक्रिया गरेको जुमकी संस्थापक जुनु चक्रधरले बताइन्।
उनका अनुसार केकीले विद्यार्थीहरूको हौसला बढाउनका साथै आफ्नो ‘स्टगल फेज’ लाई समेत सेयर गरेकी थिइन्। ‘हाम्रो अन्तरक्रिया कार्यक्रम एकदमै सकारात्मक रह्यो। यसले विद्यार्थीहरूलाई थप ऊर्जा प्रदान गर्यो’ उनले भनिन्, ‘उहाँले सबै विद्याथीहरूसँग एक–एक जना गरेर कुरा गर्नुभएको थियो। विद्यार्थीहरूको हौसल बढाउनु भयो, हामी धेरै खुसी छौँ।’









‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया